Property Nepal - BPN10
Detail

धितो सुरक्षण लिलाम विक्री गर्ने बारकोे ३५ दिने अत्यन्त जरुरी सूचना (सूचना प्रकाशित मितिः २०८०।४।०२, अभियान राष्ट्रिय दैनिक)

Auction Start Date :
2023-07-18
Auction End Date :
2023-08-21
Auction Id :
BPN10
NPA

014545885

यस संस्थाको गैंडाकोट शाखाबाट ऋण कर्जा कारोवार गर्ने तपशिलमा उल्लेखित बमोजिमका ऋणीले उपभोग गरेको ऋण कर्जाको शर्त बमोजिम समयावधि भित्र कर्जाको तिर्नु बुझाउनु पर्ने सांवा व्याज नतिरी नबुझाई कर्जा सम्बन्धी शर्त बन्देजहरुको उल्लंघन गरेको र पटक–पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत कर्जा चुक्ता गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकोले ऋणकर्जा चुक्ता गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । अतः सूचना प्रकाशित भएको  मितिले ३५ दिन भित्र तिर्नु बुझाउनु पर्ने सम्पूर्ण सांवा व्याज तथा अन्य दै–दस्तुर समेतको रकम चुक्ता गर्न गराउनु हुन सम्बन्धीत ऋणी जेथाजमानीकर्ता तथा व्यक्तिगतजमानी बस्ने महानुभावहरुलाई यसै सूचनाद्धारा सूचित गरिन्छ । उक्त अवधि भित्र कर्जा चुक्ता फछ्र्यौट नभएमा बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशित भएको मितिले ३६ औं दिनमा कर्जा लिदांका बखत धितो सुरक्षण वापत लेखाई दिएको तपशिल बमोजिमको सम्पति जायजेथा जहां जे जस्तो अवस्था र परिमाणमा छ सोहि अवस्थामा गोप्य शिलबन्दी वोलपत्रद्धारा लिलाम विक्री गरि संस्थाको लेना रकम असुल उपर गर्नुपर्ने भएकोले उपरोक्त जायजेथा खरिद गरिलिन ईच्छुक महानुभावहरुलाई तपशिलमा उल्लेखित शर्त बन्देजको अधिनमा रही शिलबन्दी बोलपत्र पेश गर्नु हुन यसै सूचनावाट जानकारी गराईन्छ । साथै धितो सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा पनि यस संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम ऋणीहरुको अन्य जायजेथाहरुबाट बाकि लेना रकम असुल उपर गरिने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ । 
 

Borrowers

जि.सि.ग्रुप अफ कम्पनी प्रा.लि. (प्रो.पुर्ण वहादुर जि.सि.)

Registration No. : दतां नं.२४८४७२/०७७–०७८

Pan/VAT : प्यान नंः ६०९८६२०९०

Directors

प्रोपराईटरः पुर्ण वहादुर जि.सि.
साविक जगतपुर गा.वि.स.२/ख, हाल भरतपुर उप–महानगरपालिका वडा नंं.२३, चितवन, ना.प्र.प.नंः ४११०७१/१०१२०० (जि.प्र.का.गुल्मी)

Guarantors

विशाल जि.सि.
साविक जगतपुर गा.वि.स.२/ख, हाल भरतपुर उप–महानगरपालिका वडा नंं.२३, चितवन, ना.प्र.प.नं.ः४११०७१/९६७६२(जि.प्र.का.गुल्मी)
Property No. 1
Kitta No. :
२५७
Price:
Area:
७०२.६८ व.मि.
Location:
Jagatpur, Chitwan

Nepal Finance Limited

Head office:
Kamaladi , Kathmandu


  014545885

  info@nepalfinance.com.np

Nepal Finance Limited

Head office:
Beena Marg, Kathmandu 44600


   014545885

   info@nepalfinance.com.np

Make an enquiry

Terms And Conditions

.

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from Nepal Finance Limited

Other properties you might be interested in based on the location and property type you are looking at.