Property Nepal - BPN21
Detail

धितो सुरक्षण लिलाम विक्री गर्ने बारेकोे ३५ दिने अत्यन्त जरुरी सूचना (सूचना प्रकाशित मितिः २०८०।०५।१८)

Auction Start Date :
2023-09-04
Auction End Date :
2023-10-08
Auction Id :
BPN21
NPA

014545885

यस संस्थाको हेटौँडा शाखाबाट ऋणकर्जा कारोवार गर्ने तपशिलमा उल्लेखित बमोजिमका ऋणीहरुले उपभोग गरेको ऋणकर्जाको शर्त बमोजिम समयावधि भित्र कर्जाको बुझाउनु पर्ने साँवा व्याज नतिरी नबुझाई कर्जा सम्बन्धी शर्त बन्देजको उल्लङ्घन गरेको र पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत कर्जा चुक्ता गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकोले ऋणकर्जा चुक्ता गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । अतः सूचना प्रकाशित गरिएको मितिले ३५ दिन भित्र तिर्नु बुझाउनु पर्ने सम्पूर्ण साँवा व्याज तथा अन्य दैदस्तुर समेतको रकम चुक्ता गर्न गराउनु हुन सम्बन्धीत ऋणी जेथाजमानीकर्ता तथा व्यक्तिगत जमानी बस्ने महानुभावहरुलाई यसै सूचनाद्धारा सूचित गरिन्छ । उक्त अवधि भित्र कर्जा चुक्ता फर्छ्यौट नभएमा बैक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशित भएको मितिले ३६औं दिनमा कर्जा लिँदाका बखत धितो सुरक्षण वापत लेखाई दिएको तपशिल बमोजिमको सम्पति जायजेथा जहां जे जस्तो अवस्था र परिमाणमा छ सोहि अवस्थामा गोप्य शिलबन्दी वोलपत्रद्धारा लिलाम विक्री गरि संस्थाको लेना रकम असुल उपर गर्नुपर्ने भएकोले उपरोक्त जायजेथाहरु खरिद गरि लिन ईच्छुक महानुभावहरुलाई तपशिलमा उल्लेखित शर्त बन्देजको अधिनमा रहि शिलबन्दी बोलपत्र पेश गर्नु हुन यसै सूचनावाट जानकारी गराईन्छ । साथै धितो सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा पनि यस संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम ऋणीको अन्य जायजेथाहरुबाट बाँकि लेना रकम असुल उपर गरिनुका साथै ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरुको नाम कर्जा सूचना केन्द्र लि. को कालो सूचिमा समावेश गर्न शिफारिस गरि पठाईने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ ।

Area :- 10 Dhur or 5.32 aana

Borrowers

इन्सु मोवाईल एण्ड वाच पसल

Registration No. : २८६९/१९४५/०७८/०७९

प्रोपराईटरः म. ओलीउल्लाह अन्सारी

Directors

प्रोपराईटरः म. ओलीउल्लाह अन्सारी
ना.प्र.प.नं.: २७१०६०/११४६३४, जि.प्र.का.काठमाण्डौ) ठेगानाः काठमाण्डौँ जिल्ला, का.म.पा. वडा नं. २२ हालको ठेगानाः मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा वडा नं. ११ बुवाको नाम : नजिर अंसारी बाजेको नाम : मोर्सिलम मिया

Guarantors

नफिसाह खातुन (ना.प्र.नंं:३३१०९०/२८६६३, जि.प्र.का. वारा)
स्थायी ठेगाना : बारा जिल्ला, रामपुर टोकनी वडा नं. ०३ हालको ठेगाना : मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा वडा नं. ११ बुवाको नाम : अलि अख्तर मिया मंसुरी बाजेको नाम : अजमत मिया मंसुरी पतिको नाम : म. ओलीउल्लाह अन्सारी
अलि अख्तर मिया मंसुरी (ना.प्र.नंं : १४२६/१३१७, जि.प्र.का.वारा)
स्थायी ठेगाना : बारा जिल्ला, रामपुर टोकनी वडा नं. ०३ हालको ठेगाना : मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा वडा नं. ११ बुवाको नाम : अजमत मिया मंसुरी बाजेको नाम : सादिक मिया मंसुरी
Property No. 1
Kitta No. :
५४७
Price:
Area:
०—०—१०—० (दश धुर)
Location:
हेटौडा -११, Makwanpur

Nepal Finance Limited

Head office:
Kamaladi , Kathmandu


  014545885

  info@nepalfinance.com.np

Nepal Finance Limited

Head office:
Beena Marg, Kathmandu 44600


   014545885

   info@nepalfinance.com.np

Make an enquiry

Terms And Conditions

.

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from Nepal Finance Limited

Other properties you might be interested in based on the location and property type you are looking at.