Property Nepal - Dhaulashree Multipurpose Co-operative Society Ltd.
Dhaulashree Multipurpose Co-operative Society Ltd.
mdhaulashree@gmail.com

Terms

१. लिलाम हुने दिनमा डाक बढाबढ गर्दा बोल कबोल गर्ने ब्यक्ति वा संस्थाले आफुले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम धरौटी स्वरुप यस संस्थामा सोही दिन नगदै बुझाउनु पर्ने छ ।
२. लिलाम सक ... ार गर्ने ब्यक्ति÷संस्थाले सकार गरेको १० दिन भित्र आपूmले कबोल गरेको बांकी ९० प्रतिशत रकम चुक्ता बुझाउनु पर्नेछ र तोकिएको म्याद भित्र बांकी रकम नबुझाएमा धरौटी वापत राखेको १० प्रतिशत रकम स्वतः जफत हुने छ ।
३. लिलाम डाक बढाबढमा सवैभन्दा बढी अंक बोल्ने ब्यक्ति÷संस्थालाई सकार गरेको सम्पत्ति निजका नाममा नामसारी÷दाखिल खारेज गरिदिइने छ । 
४. लिलाम तोकिएको दिन सार्वजनिक बिदा पर्न गएमा त्यसपछिको लगत्तै कार्यालय खुल्नेदिन लिलाम बढाबढ हुनेछ ।
५. लिलाम बिक्री हुने धितो (घर÷जग्गा) संग सम्वन्धित कागजातहरु हेर्न चाहनुहुने महानुभावहरुले कार्यालय समय भित्र यस संस्थामा सम्पर्क राख्न सक्नुहुनेछ ।
६. का.म.न.पा.२६ सामाखुशी, टाउनप्लानिङ्ग स्थित संस्थाको आप्mनै भवनको कार्यालयमा बिहान ११ बजे देखि दिउंसो ४ बजे सम्म लिलामको डाक बढाबढ हुने छ ।
७. लिलाम बिक्री गर्दा लागेको सम्पूर्ण खर्च समेत ऋणीले ब्यहोर्नु पर्ने गरी लेना रकममा समावेश गरिने छ ।
८. सहकारी ऐन, नियमावली र यस संस्थाको विनियम तथा बैंक तथा वित्तिय संस्थाको ऋण असुली सम्बन्धी प्रचलिन ऐन कानून बमोजिम लिलाम बिक्री गर्नुपर्ने जायजेथा लिलाम बिक्री गर्दा कसैले नसकारोमा यस संंस्थाले उक्त सम्पत्ति संस्था स्वयम्ले सकार गरि आपैंmले स्वामित्व ग्रहण गर्न सक्नेछ ।
९. संस्थामा सुरक्षण रहेको धितोबाट सम्पूर्ण लेना रकम असुल उपर नभएमा ऋणी तथा जमानीकर्ताको नाममा रहेको अन्य चल अचल सम्पत्ति बाट बांकी रकम असुल उपर गरिने छ ।
१०. लिलाम बढाबढ स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहने छ ।

Shamakhusi , Kathmandu

9851022746 014988653