Property Nepal - BPN13
Detail

एनएमबि बैंक लिमिटेड, बबरमहलको गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना !!

Auction Start Date :
2023-08-25
Auction End Date :
2023-09-01
Auction Time :
13:00:00
Auction Id :
BPN13
Auction Location :
Kumaripati, Lalitpur
NPA

9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

तपसिलमा उल्लेखित ऋणीहरुले यस बैंकबाट तपसिलमा उल्लेखित सम्पत्तिहरु धितो सुरक्षण राखी बिभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिएकोमा तोकिएको म्याद भित्र सो कर्जा भुक्तानी नगरेको र कर्जा भुक्तानी गर्न यस बैंकबाट ऋणीहरुलाई बारम्बार तर ताकेता गर्दा तथा बिभिन्न मितिको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कर्जा चुक्ता भुक्तान गर्ने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा भुक्तानी गर्ने तर्फ कुनै ध्यान नदिएको हुँदा धितो सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गरिने हुँदा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बैंकको सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पतिहरु खरिद गर्न इच्छुक महानुभावहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा कार्यालय समय भित्र आई पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन सूचित गरिन्छ । तोकिएको मिति र समयभित्र प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ (सोह्रौं) दिनका दिन अर्थात मिति २०८०।०४।१७ (उक्त दिन विदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिन) दिनको १ः०० बजे यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा खोलिने हुँदा बोलपत्र प्रस्तुतकर्ता स्वयं वा आधिकारीक प्रतिनिधिहरुलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत सूचित गरिएको छ । साथै धितो लेखि दिनुहुने तथा ब्यक्तिगत जमानी दिनु हुने महानुभावहरुलाई पनि धितो लिलाम बिक्री हुने बारेको जानकारी यसै सूचनाद्धारा गराईन्छ । गोप्य शिलवन्दी बोलपत्रका अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिएको छ । बोलपत्र फाराम यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरबाट रु. १००।– तिरी खरिद गर्न सकिनेछ ।

Borrowers

सोनि सप्लायर्स, उर्मिला गुप्ता, किसन आइरन उद्योग, वैज नाथ गुप्ता (तेली)

Registration No. : ६१५/२६०५

Pan/VAT : ३०४७१२०९८

उर्मिला गुप्ता, ना.प्र.प.नं (जारी मिति/कार्यालय): ५८३ (२०५३/०७/२१/गृह मन्त्रालय-अङ्गिकृत नागरिकता) , किसन आइरन उद्योग स्थायी लेखा नं.: ३०१०८५३९७, वैज नाथ गुप्ता (तेली) ना.प्र.प.नं (जारी मिति/स्थान) : २०२३० (२०५१/१२/०७/नवलपरासी)

Directors

उर्मिला गुप्ता
उर्मिला गुप्ता ना.प्र.प.नं (जारी मिति/कार्यालय): ५८३ (२०५३/०७/२१/गृह मन्त्रालय-अङ्गिकृत नागरिकता) ससुराको नामः देवि तेली पतिको नामः वैजनाथ गुप्ता (तेली) ठेगानाः नवलपरासी जिल्ला, गेर्मी गा.वि.स. वडा नं. ७ स्थायी ठेगाना भर्इ हाल नवलपरासी जिल्ला, रामग्राम न.पा. वडा नं ४।
वैज नाथ गुप्ता (तेली)
वैज नाथ गुप्ता (तेली) ना.प्र.प.नं (जारी मिति/स्थान) : २०२३० (२०५१/१२/०७/नवलपरासी) बाजेको नामः मगरू तेली बाबुको नामः देवी तेली ठेगानाः नवलपरासी जिल्ला, गेरमी गा.वि.स. वडा नं. ७ स्थायी ठेगाना भर्इ हाल नवलपरासी जिल्ला, रामग्राम न.पा. वडा नं ४।

Guarantors

वैज नाथ गुप्ता (तेली)
वैज नाथ गुप्ता (तेली) ना.प्र.प.नं (जारी मिति/स्थान): २०२३० (२०५१/१२/०७/नवलपरासी) बाजेको नामः मगरू तेली बाबुको नामः देवी तेली ठेगानाः नवलपरासी जिल्ला, गेरमी गा.वि.स. वडा नं. ७ स्थायी ठेगाना भर्इ हाल नवलपरासी जिल्ला, रामग्राम न.पा. वडा नं ४।
उर्मिला गुप्ता
उर्मिला गुप्ता ना.प्र.प.नं (जारी मिति/कार्यालय): ५८३ (२०५३/०७/२१/गृह मन्त्रालय-अङ्गिकृत नागरिकता) ससुराको नामः देवि तेली पतिको नामः वैजनाथ गुप्ता (तेली) ठेगानाः नवलपरासी जिल्ला, गेर्मी गा.वि.स. वडा नं. ७ स्थायी ठेगाना भर्इ हाल नवलपरासी जिल्ला, रामग्राम न.पा. वडा नं ४।
खिलेन्द्र प्रसाद गुप्ता
खिलेन्द्र प्रसाद गुप्ता ना.प्र.प.नं (जारी मिति/स्थान) : ३६-०१-७१-०३९८२ (२०७१/०७/१३/नवलपरासी) बाजेको नामः देवी तेली बाबुको नामः वैज नाथ गुप्ता (तेली) ठेगानाः नवलपरासी जिल्ला, गेरमी गा.वि.स. वडा नं. ७ स्थायी ठेगाना भर्इ हाल नवलपरासी जिल्ला, रामग्राम न.पा. वडा नं ४।
Property No. 1
Kitta No. :
631 , 632
Price:
Area:
16 dhur or 8.52 aana
Location:
Nawalparasi, Nawalparasi West
Property No. 2
Kitta No. :
528 , 598
Price:
Area:
46.25 dhur or 24.628 aana
Location:
Nawalparasi, Nawalparasi West
Property No. 3
Kitta No. :
115
Price:
Area:
320 dhur or 170.4 aana
Location:
Nawalparasi, Nawalparasi West
Property No. 4
Kitta No. :
521
Price:
Area:
5 kattha or 53.25 aana
Location:
Nawalparasi, Nawalparasi West
Property No. 5
Kitta No. :
686
Price:
Area:
35 dhur or 18.62 aana
Location:
Nawalparasi, Nawalparasi West
Property No. 6
Kitta No. :
122
Price:
Area:
64 dhur or 34.048 aana
Location:
Nawalparasi, Nawalparasi West
Property No. 7
Kitta No. :
428
Price:
Area:
15 dhur or 7.9 aana
Location:
Nawalparasi, Nawalparasi West

NMB Bank

Head office:
Kumariparti , Lalitpur


  9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

  call@nmb.com.np

NMB Bank

Head office:
Beena Marg, Kathmandu 44600


   9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

   call@nmb.com.np

Make an enquiry

Terms And Conditions

..

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from NMB Bank

Other properties you might be interested in based on the location and property type you are looking at.