Property Nepal - BPN17
Detail

एनएमबि बैंक लिमिटेड, बबरमहलको गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना !!

Auction Start Date :
2023-08-25
Auction End Date :
2023-09-01
Auction Time :
13:01:00
Auction Id :
BPN17
Auction Location :
Kumaripati, Lalitpur
NPA

9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

तपसिलमा उल्लेखित ऋणीहरुले यस बैंकबाट तपसिलमा उल्लेखित सम्पत्तिहरु धितो सुरक्षण राखी बिभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिएकोमा तोकिएको म्याद भित्र सो कर्जा भुक्तानी नगरेको र कर्जा भुक्तानी गर्न यस बैंकबाट ऋणीहरुलाई बारम्बार तरताकेता गर्दा तथा बिभिन्न मितिको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कर्जा चुक्ता भुक्तान गर्ने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा भुक्तानी गर्ने तर्फ कुनै ध्यान नदिएको हुँदा धितो सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरु लिलाम बिक्रीको लागि बिभिन्न मितिको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरीएकोमा उक्त धितोको सम्पत्तिहरु लिलाम बिक्री हुन नसकेकोले पूनः धितो सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गरिने हुँदा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बैंकको सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पतिहरु खरिद गर्न इच्छुक महानुभावहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा कार्यालय समय भित्र आई पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन सूचित गरिन्छ । तोकिएको मिति र समयभित्र प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ८ औ दिनका दिन अर्थात मिति २०८०।०५।१५ मा (उक्त दिन विदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिन) दिनको १ः०० बजे यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा खोलिने हुँदा बोलपत्र प्रस्तुतकर्ता स्वयं वा आधिकारीक प्रतिनिधिहरुलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत सूचित गरिएको छ । साथै धितो लेखिदिनु हुने तथा ब्यक्तिगत÷संस्थागत जमानी दिनु हुने महानुभावहरुलाई पनि धितो लिलाम बिक्री हुने बारेको जानकारी यसै सूचनाद्वारा गराईन्छ । गोप्य शिलवन्दी बोलपत्रका अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिएको छ । बोलपत्र फाराम यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा रु. १००।– तिरी खरिद गर्न सकिनेछ ।
 

Borrowers

नयाँ आर.के सप्लायर्स

Registration No. : १७३६०/०६९/०७०

Pan/VAT : ६००७७७१६२

नयाँ आर.के सप्लायर्स (नेपाल सरकार,वाणिज्य तथा आपूर्ति मन्त्रालय,वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा दर्ता रहेको) दर्ता नं.: १७३६०/०६९/०७० दर्ता मिति : २०६९/०६/२२ स्थायी लेखा नं.: ६००७७७१६२ ठेगानाः कैलाली जिल्ला,बलिया न.पा. वडा नं.८,लम्की।

Directors

पार्वती देवी जैशी
पार्वती देवी जैशी ना.प्र.प.नं (जारी मिति/स्थान): २१४४/२१८८(२०५८/१०/१७/कैलाली) बाबुको नामः घनश्याम काफ्ले ससुराको नामः मनिराम जैशी पतिको नामः गोपीराम जैशी ठेगानाः कैलाली जिल्ला,चुहा गा.वि.स., वडा नं. ५ स्थायी ठेगाना भइ हाल कैलाली जिल्ला, बलिया न.पा. वडा नं. ५।

Guarantors

गोपीराम जैशी
गोपीराम जैशी ना.प्र.प.नं (जारी मिति/स्थान)ः ४/२८१६/८३१ (२०४६/०२/३०/कैलाली) बाजेको नामः दधीराम जैशी बाबुको नामः मनिराम जैशी ठेगानाः कैलाली जिल्ला,चुहा गा.वि.स. वडा नं.५ स्थायी ठेगाना भइ हाल कैलाली जिल्ला, टिकापुर न.पा. वडा नं. १।
पार्वती देवी जैशी
पार्वती देवी जैशी ना.प्र.प.नं (जारी मिति/स्थान): २१४४/२१८८(२०५८/१०/१७/कैलाली) बाबुको नामः घनश्याम काफ्ले ससुराको नामः मनिराम जैशी पतिको नामः गोपीराम जैशी ठेगानाः कैलाली जिल्ला,चुहा गा.वि.स., वडा नं. ५ स्थायी ठेगाना भइ हाल कैलाली जिल्ला, बलिया न.पा. वडा नं. ५।
Property No. 1
Kitta No. :
6
Price:
Area:
0-5-0
Location:
Chuha, Kailali
Property No. 2
Kitta No. :
111
Price:
Area:
157.092 aana or 4994.93 sq. mt
Location:
Manikapur, Kailali
Property No. 3
Kitta No. :
260
Price:
Area:
10.65 aana or 338.63 sq. mt
Location:
Tikapur, Kailali

NMB Bank

Head office:
Kumariparti , Lalitpur


  9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

  call@nmb.com.np

NMB Bank

Head office:
Beena Marg, Kathmandu 44600


   9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

   call@nmb.com.np

Make an enquiry

Terms And Conditions

..

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from NMB Bank

Other properties you might be interested in based on the location and property type you are looking at.