Property Nepal - BPN19
Detail

एनएमबि बैंक लिमिटेड, बबरमहलको गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना

Auction Start Date :
2023-08-25
Auction End Date :
2023-09-01
Auction Time :
13:00:00
Auction Id :
BPN19
Auction Location :
Kumaripati, Lalitpur
NPA

9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

तपसिलमा उल्लेखित ऋणीहरुले यस बैंकबाट तपसिलमा उल्लेखित सम्पत्तिहरु धितो सुरक्षण राखी बिभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिएकोमा तोकिएको म्याद भित्र सो कर्जा भुक्तानी नगरेको र कर्जा भुक्तानी गर्न यस बैंकबाट ऋणीहरुलाई बारम्बार तरताकेता गर्दा तथा बिभिन्न मितिको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कर्जा चुक्ता भुक्तान गर्ने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा भुक्तानी गर्ने तर्फ कुनै ध्यान नदिएको हुँदा धितो सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरु लिलाम बिक्रीको लागि बिभिन्न मितिको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरीएकोमा उक्त धितोको सम्पत्तिहरु लिलाम बिक्री हुन नसकेकोले पूनः धितो सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गरिने हुँदा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बैंकको सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पतिहरु खरिद गर्न इच्छुक महानुभावहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा कार्यालय समय भित्र आई पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन सूचित गरिन्छ । तोकिएको मिति र समयभित्र प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ८ औ दिनका दिन अर्थात मिति २०८०।०५।१५ मा (उक्त दिन विदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिन) दिनको १ः०० बजे यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा खोलिने हुँदा बोलपत्र प्रस्तुतकर्ता स्वयं वा आधिकारीक प्रतिनिधिहरुलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत सूचित गरिएको छ । साथै धितो लेखिदिनु हुने तथा ब्यक्तिगत÷संस्थागत जमानी दिनु हुने महानुभावहरुलाई पनि धितो लिलाम बिक्री हुने बारेको जानकारी यसै सूचनाद्वारा गराईन्छ । गोप्य शिलवन्दी बोलपत्रका अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिएको छ । बोलपत्र फाराम यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा रु. १००।– तिरी खरिद गर्न सकिनेछ ।

Total area :- Around 4.5 aana

Contact the bank directly on the given number to learn more about it.

Borrowers

श्रीजना ओझा
श्रीजना ओझा ना.प्र.प.नं (जारी मिति÷स्थान)ः १६५३४ (२०६०।०२।१५÷ललितपुर) बाबुको नामः बल राम प्रसाद झा ससुराको नामः शिवानन्द ओझा पतिको नामः बिजेश ओझा ठेगानाः ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा. वडा नं. ११ ।

Guarantors

श्रीना ओझा
श्रीना ओझा ना.प्र.प.नं (जारी मिति÷स्थान)ः २८–०१–७३–००७४२ (२०७३।२।१०÷ललितपुर) बाजेको नामः शिवानन्द ओझा बाबुको नामः बिजेश ओझा ठेगानाः ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा. वडा नं. ११ ।
Property No. 1
Kitta No. :
702 , 704, 710 , 714, 716 , 712
Price:
Area:
64.19 , 37.57 , 9.60 , 8.96 , 6.88 . 15.16 sq.mt or Total :- 4.5 aana
Location:
Imadol, Lalitpur

NMB Bank

Head office:
Kumariparti , Lalitpur


  9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

  call@nmb.com.np

NMB Bank

Head office:
Beena Marg, Kathmandu 44600


   9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

   call@nmb.com.np

Make an enquiry

Terms And Conditions

..

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from NMB Bank

Other properties you might be interested in based on the location and property type you are looking at.