Property Nepal - BPN15
Detail

एनएमबि बैंक लिमिटेड, बबरमहलको गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना

Auction Start Date :
2023-08-29
Auction End Date :
2023-09-05
Auction Time :
13:00:00
Auction Id :
BPN15
Auction Location :
Kumaripati, Lalitpur
NPA

9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

तपसिलमा उल्लेखित ऋणीहरुले यस बैंकबाट तपसिलमा उल्लेखित सम्पत्तिहरु धितो सुरक्षण राखी बिभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिएकोमा तोकिएको म्याद भित्र सो कर्जा भुक्तानी नगरेको र कर्जा भुक्तानी गर्न यस बैंकबाट ऋणीहरुलाई बारम्बार तरताकेता गर्दा तथा बिभिन्न मितिको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कर्जा चुक्ता भुक्तान गर्ने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा भुक्तानी गर्ने तर्फ कुनै ध्यान नदिएको हुँदा धितो सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरु लिलाम बिक्रीको लागि बिभिन्न मितिको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरीएकोमा उक्त धितोको सम्पत्तिहरु लिलाम बिक्री हुन नसकेकोले पूनः धितो सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गरिने हुँदा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बैंकको सुरक्षणमा रहेको तपसिलमा उल्लेखित सम्पतिहरु खरिद गर्न इच्छुक महानुभावहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा कार्यालय समय भित्र आई पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन सूचित गरिन्छ । तोकिएको मिति र समयभित्र प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ८ औ दिनका दिन अर्थात मिति २०८०।०५।१९ मा (उक्त दिन विदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिन) दिनको १ः०० बजे यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा खोलिने हुँदा बोलपत्र प्रस्तुतकर्ता स्वयं वा आधिकारीक प्रतिनिधिहरुलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत सूचित गरिएको छ । साथै धितो लेखिदिनु हुने तथा ब्यक्तिगत÷संस्थागत जमानी दिनु हुने महानुभावहरुलाई पनि धितो लिलाम बिक्री हुने बारेको जानकारी यसै सूचनाद्वारा गराईन्छ । गोप्य शिलवन्दी बोलपत्रका अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिएको छ । बोलपत्र फाराम यस बैंकको कर्जा असूली विभाग, कुमारीपाटी, ललितपुरमा रु. १००।– तिरी खरिद गर्न सकिनेछ ।

Borrowers

जय लक्ष्मी इन्टरप्राईजेज

Registration No. : ७७४९/३१०

Pan/VAT : ६११७६२९२२

जय लक्ष्मी इन्टरप्राईजेज (नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मा दर्ता रहेको) दर्ता नं.: ७७४९/३१० दर्ता मिति : २०७६/०५/१८ स्थायी लेखा नं.:६११७६२९२२ ठेगानाः रौतहट जिल्ला,मौलापुर न.पा.वडा नं. ५।

Directors

मनीषा जायसवाल
मनीषा जायसवाल ना.प्र.प.नं (जारी मिति/स्थान): ३२१०३९/५४८( २०६६/०१/३०/रौतहट) बाबुको नामः शिव शंकर प्रसाद ससुराको नामः महेन्द्र प्रसाद कलवार पतिको नामःअजय कुमार साह कलवार ठेगानाःरौतहट जिल्ला, पथरावुधराम गा.वि.स., वडा नं. १ ।

Guarantors

अजय कुमार साह कलवार
अजय कुमार साह कलवार ना.प्र.प.नं (जारी मिति/स्थान)ः ११५७(२०५५/०७/३०/रौतहट) बाजेको नामः राम चन्द्र प्रसाद कलवार बाबुको नामः महेन्द्र प्रसाद कलवार ठेगानाः रौतहट जिल्ला, पथरावुधराम गा.वि.स., वडा नं. १ ।
Property No. 1
Kitta No. :
1726
Price:
Area:
200.01 sq mt or 6.29 aana
Location:
Pataura, Rautahat
Property No. 2
Kitta No. :
1050
Price:
Area:
325.90 sqmt or 10.24 aana
Location:
Pataura, Rautahat

NMB Bank

Head office:
Kumariparti , Lalitpur


  9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

  call@nmb.com.np

NMB Bank

Head office:
Beena Marg, Kathmandu 44600


   9849334058, 01-5388831, 01-5379596, Ext. No: 110, 117, 119, 120

   call@nmb.com.np

Make an enquiry

Terms And Conditions

..

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from NMB Bank

Other properties you might be interested in based on the location and property type you are looking at.